कास्कीका सिडिओ भन्छन्- पोखरामा प्रदेश बैठक र मन्त्रालय राख्ने ठाउँ खोज्दैछौं

अमृत सुवेदी । २६ मंसिर, पोखरा । ४ नम्बर प्रदेशमा स्याङ्जा बाहेक प्रदेश तथा प्रतिनिधि सभाको मतगणना सकिइसकेको छ । समानुपातितर्फको मतगणना पनि समापनउन्मूख छ । अन्तिम मतपरिणाम आएको मितिले ३० दिनभित्र प्रदेश प्रमुखले प्रदेश सभाको अधिवेशन आहृवान गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सात प्रदेशमध्ये ४ नम्बरको राजधानी पोखरा लगभग निश्चित छ । तर, प्रदेशसभा … Continue reading कास्कीका सिडिओ भन्छन्- पोखरामा प्रदेश बैठक र मन्त्रालय राख्ने ठाउँ खोज्दैछौं